प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाइ प्रक्रिया सुरु
nepallive.com · Wed Jul 29 06:42:23 GMT 2026

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका मानबहादुर कार्कीको संसदीय सुनुवाइ प्रक्रिया बुधबारदेखि औपचारिक रूपमा अघि बढेको छ।
सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रारम्भिक चरणमा कार्कीविरुद्ध दर्ता भएका उजुरीका उजुरीकर्तासँग छलफल सुरु गरेको छ।
Read full story at source (nepallive.com)