बिरामी मार्ने कि उपचार गर्ने ? डाक्टरहरूको हड्तालमाथि उठेका प्रश्नहरू
clickmandu.com · Wed Jul 29 06:50:58 GMT 2026

नेपालको स्वास्थ्य क्षेत्र पछिल्लो समय चिकित्सक सुरक्षा र बिरामीको उपचार अधिकारबीचको द्वन्द्वको केन्द्रबिन्दु बनेको छ ।
साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक डा. प्रमोद राममाथि सांघातिक आक्रमण भएको घटनापछि नेपाल चिकित्सक संघ (एनएमए)ले आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेको छ ।
Read full story at source (clickmandu.com)