रवि लामिछानेको सक्रियता, सर्वदलीय बैठकपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे
nepalpress.com · Wed Jul 29 06:48:35 GMT 2026

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्।
सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
Read full story at source (nepalpress.com)