गगनको छुच्चो मुखले कट्टर दुस्मन ओली–प्रचण्डबीच सत्ता गठबन्धन, कांग्रेस प्रदेशबाट बाइपास
bishowkhabar.com · Wed Jul 29 06:49:27 GMT 2026

काठमाडौं– कांग्रेस सभापति गगन थापाको पछिल्लो अभिव्यक्तिपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससँग प्रदेशमा सत्ता सहकार्यबाट पछि हटेको कांग्रेस र नेकपा दुवै पक्षका नेताहरूले बताएका छन् ।
असार ३० मा गगन र प्रचण्डबीच प्रदेश सरकारमा सहकार्य गर्ने सैद्धान्तिक समझदारी बनेको थियो ।
Read full story at source (bishowkhabar.com)