एनभिडियापछि ५ ट्रिलियन डलरको आँकडा छुने दोस्रो कम्पनी बन्यो एप्पल
ratopati.com · Wed Jul 29 06:55:59 GMT 2026

वासिङ्टन डिसी। प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलको बजार पुँजीकरण मङ्गलबार इतिहासमै पहिलोपटक क्षणभरका लागि ५ ट्रिलियन अमेरिकी डलर नाघेको छ।
यससँगै एनभिडियापछि ५ ट्रिलियन डलरको ऐतिहासिक कोशेढुंगा हासिल गर्ने एप्पल विश्वकै दोस्रो कम्पनी बनेको छ।
Read full story at source (ratopati.com)