सुनसरी घटनाको समाधान संवाद र सहमतिमार्फत गर्न सर्वदलीय आह्वान
onlinekhabar.com · Wed Jul 29 06:46:52 GMT 2026

१२ साउन, काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाको शान्तिपूर्ण रुपमा संवादबाट समाधान गर्ने अपिल गरेका छन् ।
सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरुले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव उल्लेख गर्दै सबै पक्षलाई संयमता आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन् ।
Read full story at source (onlinekhabar.com)