केप भर्डेका काब्रालको गोल विश्वकपको उत्कृष्ट
newsofnepal.com · Wed Jul 29 06:53:33 GMT 2026
लन्डन, (एजेन्सी) ।
केप भर्डेका डिफेन्डर सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध अन्तिम ३२ चरणमा गरेको गोललाई फिफा विश्वकप २०२६ को गोल अफ द टुर्नामेन्ट घोषित गरिएको छ ।
Read full story at source (newsofnepal.com)