सञ्चारमन्त्री तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता
nepalnews.com · Wed Jul 29 07:01:44 GMT 2026

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग एसिया–प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटमा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, नेपालमा सञ्चारसम्बन्धी कानुनी सुधार तथा नेपालमा आयोजना हुन लागेको एआईबिडीको २४औँ सम्मेलनका विषयमा छलफल भएको छ।
Read full story at source (nepalnews.com)