राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेट
nepallive.com · Wed Jul 29 06:56:57 GMT 2026

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।
बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
Read full story at source (nepallive.com)