एक अर्ब ८९ करोडभन्दा बढीको अवैध हुण्डी कारोबार गर्ने एक जना पक्राउ
nepalnews.com · Wed Jul 29 07:09:08 GMT 2026

काठमाडौँ । अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको सत्यदेवी–८ स्थायी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन्। काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई सिआइबीको टोलीले उनलाई नागार्जुन नगरपालिका वडा नं. ८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट १२ साउनमा पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)