राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेट
nepalnews.com · Wed Jul 29 07:07:45 GMT 2026

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार भेट गरेका छन्।
सभापति लामिछाने बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
Read full story at source (nepalnews.com)