विश्वकपबाट बाहिरिएपछि एम्बाप्पेले समर्थकलाई पठाए भावुक पत्र!
barnanmedia.com · Wed Jul 29 06:56:54 GMT 2026
फिफा विश्वकप सोचेजस्तो नभएपछि फ्रेन्च स्टार किलियन एम्बाप्पेले प्रशंसकहरूका लागि भावुक खुला पत्र लेखेका छन्। उनले सामाजिक संजाल मार्फत भावुक खुला पत्र सार्वजनिक गरेका हुन्।
फ्रान्स विश्वकप सेमिफाइनलमा स्पेनसँग पराजित भएको थियो। सो हार पछि एम्बाप्पेले कुनै पनि प्रतिक्रिया जनाएका थिएनन्।
Read full story at source (barnanmedia.com)