कांग्रेस आधिकारिकता आफूलाई दिनुपर्ने मागसहित सर्वोच्चमा इतरपक्ष, यस्तो छ पूर्णबहादुरका १८ नजिर
bishowkhabar.com · Wed Jul 29 07:06:17 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतको फैसला उल्ट्याउन माग गर्दै उपसभापति पूर्णबहादुर खड्का पुनरवलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।
पूर्वसभापति शेरबहादुर देउवाले यस्तै निवेदन दिएको एक सातापछि खड्काले पनि १८ बुँदे कानुनी जिकिरसहित मंगलबार निवेदन दायर गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)