प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ सुरु
nepalsamaya.com · Wed Jul 29 07:10:28 GMT 2026

काठमाडौं- प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ। सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ सुरु भएको हो।
यसअघि, काकीविरुद्ध परेको उजुरीका विषयमा छलफल भएको थियो। उनीविरुद्ध एउटा उजुरी परेको जनाइएको छ।
Read full story at source (nepalsamaya.com)