रसुवा बाढीपछि प्रधानमन्त्री शाहको आपतकालीन बैठक, १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
kalakarmi.com · Thu Aug 27 13:12:27 GMT 2026

(रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री वालेन्द्र शाह)
काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ। बाढीबाट सिर्जित राष्ट्रिय संकटका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार उच्चस्तरीय आपतकालीन बैठक बोलाएर राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
Read full story at source (kalakarmi.com)