चुनावमा भाग नलिने दललाई सधैं पालिराख्न सकिँदैन : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की
onlinekhabar.com · Wed Jul 29 07:08:55 GMT 2026

१३ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा भाग नलिने दललाई सधैं पालिराख्न नसकिने बताएका छन् ।
दल दर्तामा सरलीकृत गर्ने भन्दै उनले थपे, ‘निर्वाचनमा सहभागी नहुने दललाई सधै पालिराख्ने भन्ने हुँदैन ।’
Read full story at source (onlinekhabar.com)