गोपालमान चाहन्थे– देउवाले मेरो काँधमा पार्टीको भारी बिसाऊन्!
setopati.com · Wed Jul 29 07:23:05 GMT 2026

२०८२ पुस २६ गतेको कुरा हो।
नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापा पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई भेट्न उनको निवास कुलेश्वर पुगेका थिए।
Read full story at source (setopati.com)