बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
clickmandu.com · Wed Jul 29 07:24:58 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
Read full story at source (clickmandu.com)