भारत सरकारको १२ करोडको सहयोगमा दुई सम्पदा पुनर्निर्मित
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । पाटनको गुइत टोलस्थित पुनर्निर्माण गरिएको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम आज संयुक्त रूपमा उद्घाटन गरिएको छ ।
प्रतिनिधि सभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
Read full story at source (hamrakura.com)