देउवा र खड्का हिस्स, कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्नका लागि कांग्रेसकै संस्थापन इतरका नेताहरू शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दिएको निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्चको बिहीबार बसेको पूर्ण इजलासले देउवा र खड्काले दायर गरेको निवेदनमा माग गरिए बमोजिम अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो । न्यायाधीशहरू डा. नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले उक्त आदेश जारी गरेको हो ।
Read full story at source (hamrakura.com)