रास्वपाको केन्द्रीय समिति बैठक : के–के छन् एजेन्डा ?
ratopati.com · Wed Jul 29 07:34:52 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा २ घण्टा ढिलो गरी सुरु भएको बैठकका पाँच वटा कार्यसूची रहेका छन् ।
Read full story at source (ratopati.com)