३ बजे मन्त्रिपरिषद बैठक बस्दै
rajdhanidaily.com · Wed Jul 29 07:39:24 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपरान्ह ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ ।
Read full story at source (rajdhanidaily.com)