'भत्काएर सकें' भनेको महानगरले फेरि निकाल्यो फिर्के मिचेका संरचना हटाउन सूचना
ratopati.com · Wed Jul 29 07:44:55 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड मिचेर निर्माण गरिएका संरचना तुरुन्त हटाउन घरधनीका नाममा सूचना निकालेको छ ।
विगतमा आफैं संरचना हटाउने प्रतिबद्धता जनाएका घरधनी तथा संस्थाहरूलाई तत्काल त्यस्ता संरचना हटाउन भनेको हो ।
Read full story at source (ratopati.com)