४० दिनमा सकियो चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन
ratopati.com · Wed Jul 29 07:45:31 GMT 2026

काठमाडौँ। चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन औपचारिक रूपमा सकिएको छ।
पहिलो र दोस्रो चरण गरी दुई भागमा बाँडेर गरिएको चलचित्रको छायांकन मंगलबार पूरा भएको हो। कुल ४० दिनको मेहेनतपछि छायांकन सम्पन्न भएको जानकारी निर्देशक सरोज पौडेलले दिएका छन्।
Read full story at source (ratopati.com)