अपरान्ह ३ः०० बजे मन्त्रिपरिषद्को बैठक आह्वान
corporatenepal.com · Wed Jul 29 07:35:24 GMT 2026

काठमाडौं । आज दिउँसो मन्त्रिपरिषद्को बैठक आह्वान भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज अपरान्ह ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।
Read full story at source (corporatenepal.com)