ज्यानै जोखिममा पारेर बंगलादेश फर्किने शेख हसिनाको घोषणा
ajakoartha.com · Wed Jul 29 07:39:00 GMT 2026

काठमाडौं– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने अवस्था आए पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छन्।
भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले एएफपीसँग इमेलमार्फत दिएको विशेष अन्तर्वार्तामा बंगलादेशी जनताले निरन्तर स्वदेश फर्किन आग्रह गरिरहेकाले आफू निर्णयबाट पछि नहट्ने बताएकी हुन्।
Read full story at source (ajakoartha.com)