FIFA को योजनाले विश्वकप संकटमा? युरोपेली राष्ट्रहरू बहिष्कारको विकल्पमा छलफल गर्दै
barnanmedia.com · Wed Jul 29 07:32:45 GMT 2026
काठमाडौं: FIFA अध्यक्ष Gianni Infantino ले संस्थाको व्यावसायिक कारोबारको केही हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि बढाएपछि विश्व फुटबलमा विवाद चर्किएको छ।
युरोपेली राष्ट्रहरूले उक्त योजनाप्रति असन्तुष्टि जनाउँदै विश्वकप बहिष्कार गर्ने विकल्पबारे छलफल सुरु गरेका छन्। यस विषयमा UEFA का सदस्य संघहरूले यसै साता आकस्मिक बैठक बोलाउने तयारी गरेका छन्।
Read full story at source (barnanmedia.com)