७५ करोड भारूमा बिक्यो फिल्म 'रामायण' को म्युजिक राइट्स, टी-सिरिजले किन्यो
setopati.com · Wed Jul 29 07:47:00 GMT 2026

भारतको बहुप्रतीक्षित फिल्म 'रामायण' निर्माण घोषणादेखि नै चर्चामा छ।
ट्रेलर रिलिज मिति नजिकिँदा रणवीर कपूर स्टारर यो फिल्मको चर्चा अझ चुलिँदै गएको छ। हालै यो फिल्मको अन्तर्राष्ट्रिय वितरणका लागि 'सोनी पिक्चर्स' सँग सम्झौता भएको खबर आएको थियो। अहिले फेरि अर्को ठूलो जानकारी बाहिर आएको छ। भारतको प्रतिष्ठित संगीत कम्पनी टी-सिरिजले यस फिल्मको संगीत अधिकार (म्युजिक राइटस्) खरिद गरेको छ।
Read full story at source (setopati.com)