चहलपहलको वेत्रावती बजार ‘अकल्पनीय बाढी’ले बन्यो भग्नावशेष
baahrakhari.com · Sun Aug 30 12:13:17 GMT 2026

प्रविण रानाभाट
बेत्रावती (नुवाकोट) । नुवाकोटका आकाशमा छिनछिनमा हेलिकोप्टर उडिरहेछन् । भोटेकोसी–त्रिशूलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत छन् । सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा बाढीपछि आफैँमा चुनौतीपूर्ण छ ।
Read full story at source (baahrakhari.com)