पर्यटन मन्त्रालय मातहत ३ निकाय पुनर्संरचना गरिँदै
onlinekhabar.com · Wed Jul 29 07:53:40 GMT 2026

१३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत तीन निकायको पुनर्संरचनाको काम अगाडि बढेको छ ।
मन्त्रालयका अनुसार बृहत जनकपुर क्षेत्र विकास परिषद्, बौद्ध दर्शन प्रवर्द्धन र गुम्बा विकास समितिको पुनर्संरचनाका लागि कार्यदल गठन भएको छ ।
Read full story at source (onlinekhabar.com)