‘प्रधानमन्त्री र गृहमन्त्रीको सहभागिता बिना सुरक्षा विषयको सर्वदलीय छलफल प्रभावकारी हुँदैन’ : भीम रावल
nepallive.com · Wed Jul 29 08:14:12 GMT 2026
काठमाडौँ– नेकपाका नेता डा. भीम रावलले देशको शान्ति सुरक्षा जस्तो संवेदनशील विषयमा हुने सर्वदलीय छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीको अनिवार्य सहभागिता हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
सुनसरीमा भएको हिंसात्मक घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकलाई लक्षित गर्दै रावलले सरकारका प्रमुख पदाधिकारीको उपस्थितिबिना यस्तो छलफलको प्रभावकारितामाथि प्रश्न उठाएका हुन्।
Read full story at source (nepallive.com)