कर तिर्ने उपभोक्तालाई सरकारको उपहार योजना लागू, दैनिक १ लाख ३३ हजार र मासिक १० लाख पुरस्कार
aarthiknews.com

काठमाडौं। सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउन ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। अर्थ मन्त्रालयले जारी गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ अनुसार वस्तु तथा सेवा खरिद गर्दा बीजक (बिल) लिने उपभोक्तालाई उपहार प्रदान गरिनेछ।
कार्यविधिअनुसार आन्तरिक राजस्व विभागले यो कार्यक्रम सञ्चालन गर्नेछ। विभागले आवश्यकताअनुसार इभेन्ट आयोजक छनोट गरी कार्यक्रम व्यवस्थापनको जिम्मेवारीसमेत दिन सक्ने व्यवस्था गरिएको छ।
Read full story at source (aarthiknews.com)