इराकमा अमेरिका-साउदीको संयुक्त आक्रमण : कम्तीमा १० जनाको मृत्यु
kendrabindu.com · Wed Jul 29 08:18:25 GMT 2026
बगदाद। अमेरिका र साउदी अरेवियाले इराकमा गरेको संयुक्त आक्रमणमा इराकको पूर्व अर्धसैनिक गठबन्धनका कम्तिमा १० जना सदस्यको मृत्यु भएको जनाइएको छ ।
संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले अमेरिकी सेना र साउदी तेल सुविधामा इरानले गरेको आक्रमणको प्रतिक्रियामा इराकमा रहेका इरान समर्थित उग्रवादीलाई लक्षित गरी आक्रमण गरेको बताएका छन् ।
Read full story at source (kendrabindu.com)