कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको *मृ*त्यु
canadanepal.com · Wed Jul 29 08:17:28 GMT 2026

रूपन्देही - बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन मजदुरको मृत्यु भएको छ।
बुधबार बिहान स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनिरहेको सेफ्टी ट्याङ्कीभित्र तीन जना मजदुर फसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालको नेतृत्वमा १५ सदस्यीय टोली घटनास्थल पुगेको थियो।
Read full story at source (canadanepal.com)