‘मन बिनाको धन-२’ मा चर्चित हेयरस्टाइलिस्ट राम ठाकुरको इन्ट्री
kalakarmi.com · Wed Jul 29 08:23:21 GMT 2026

काठमाडौं- टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘मन बिनाको धन-२’ मा सेलिब्रेटी हेयरस्टाइलिसका रुपमा परिचित राम ठाकुर जोडिएका छन् । संगीतकार तथा गायक टंक बुढाथोकीले हेयरस्टाइलिसका रुपमा रामलाई स्वागत गर्दै सम्झौता गरेका हुन् ।
टंकले लामो समयदेखि आफ्नो फिल्म तथा म्युजिक भिडिओमा रामले हेयर स्टाइलिङ विभागको नेतृत्व गरिरहेको समेत जनाएका छन् । उनले भने, ‘मैले रामजीसँग लामो समयदेखि काम गरिरहेको छु ।
Read full story at source (kalakarmi.com)