झापामा ठगी गिरोह सक्रिय, भारतीय नगरिक पक्राउ
himalpress.com · Wed Jul 29 08:24:30 GMT 2026

झापा- पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन्। ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन्। भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका-१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ।
Read full story at source (himalpress.com)