माइतीघर क्षेत्रको डुबान समाधान प्रयास : महानगरले खोल्न थाल्यो निकास (तस्वीरहरू)
onlinekhabar.com · Wed Jul 29 08:19:38 GMT 2026

१३ साउन, काठमाडौं । काठमाडौंको माइतीघर क्षेत्रमा भएको डुबानको समस्या समाधान गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले बुधबारबाट काम थालेको छ ।
महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस, राष्ट्रिय तथ्यांक कार्यालय नजिकका क्षेत्रमा भएका अवरोध हटाउन डोजर प्रयोग गरेको हो ।
Read full story at source (onlinekhabar.com)