नेपाल भित्रियो नयाँ पन्च ईभी, नाइमा मोबिलिटी एक्सपोमा प्रदर्शन गरिने
shilapatra.com · Wed Jul 29 08:20:00 GMT 2026

टाटाको विद्युतीय सवारीमा नयाँ पन्च ईभी नेपाली बजारमा आएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभीको फेसलिफ्ट संस्करण न्यू पन्च ईभी नेपालले भित्र्याएको हो ।
नयाँ पन्च ईभी पुरानो पन्चभन्दा अफ परिस्किृत र क्षमतामा भित्रिएको छ । नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध भएको छ, जुन पहिलेको पन्च २५ र ३५ किलोवाट आवरका ब्याट्री आएको थियो ।
Read full story at source (shilapatra.com)