रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
ratopati.com · Sun Jun 07 13:04:16 GMT 2026

काठमाडौँ । चौधरी ग्रुप (सीजी) का अध्यक्ष विनोद चौधरीले विश्व प्रसिद्ध हस्पिटालिटी ब्रान्ड म्यारियट इन्टरनेशनलसँगको सम्झौता नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने एक विश्वव्यापी सन्देश भएको बताएका छन् ।
आइतबार सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो कदम केवल दुई कम्पनीबिचको व्यापारिक साझेदारी मात्र नभएर नेपालको समग्र पर्यटन क्षेत्रकै लागि ऐतिहासिक क्षण भएको स्पष्ट पारे ।
Read full story at source (ratopati.com)