रुसमा आयोजित अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
corporatenepal.com · Sun Jun 07 12:58:25 GMT 2026

सेन्ट पिटर्सबर्ग । रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अर्ब ६० करोड अमेरिकी डलर (झण्डै ६ दशमलव ६ ट्रिलियन रुबल) बराबरका सम्झौताहरू सम्पन्न भएका छन् ।
मञ्चको आयोजक समितिका कार्यकारी सचिवले शनिबार जानकारी दिँदै चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा १ हजार ८४ वटा विभिन्न सम्झौता सम्पन्न भएको बताएका छन् । मञ्च बुधबारदेखि शनिबारसम्म आयोजना गरिएको थियो ।
Read full story at source (corporatenepal.com)