आन्दोलनपछि के गर्दैछ ककरोज जनता पार्टी ?
onlinekhabar.com · Wed Jul 29 08:27:05 GMT 2026

१३ साउन, काठमाडौं । २५ जुलाईमा ककरोच जनता पार्टी (सीजीपी) ले जन्तर-मन्तरमा प्रदर्शन समाप्त गरेपछि अहिले त्यहाँ प्रदर्शनका सबै निसानहरू मिटाइइसकेका छन्। भित्ताहरूमा ‘जेन जी’ ले बनाएका गराफिटी सेतो पेन्टले छोपिएका छन्। सीजीपीको उत्सवको पार्टीका भिडियोहरू पनि आइसकेका छन्।
जुन जन्तर-मन्तर ३६ दिनसम्म गर्मी र वर्षातका बीच हातका पङ्खा, छाता, भिजेका टेन्ट र नाराहरूको साक्षी बन्यो, त्यही जन्तर-मन्तर गत शनिबार खुसी, मिठाई र युवा जेन जीका नाच्दै गरेका पाइलाहरूले भरियो।
Read full story at source (onlinekhabar.com)