सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता)
khabarhub.com · Wed Jul 29 08:36:36 GMT 2026

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको दुई समुदायबीचको तनाव घटाउन प्रधानमन्त्री वालेन्द्र शाह सिरियस नभएको देखिएको बताउँछन् ।
Read full story at source (khabarhub.com)