'स्वार्थको द्वन्द्व' हुने भन्दै प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाइमा आङ्देम्बे अनुपस्थित
setopati.com · Wed Jul 29 08:29:00 GMT 2026

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको आज सुनुवाइ भएको छ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाइमा समितिका सदस्यसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेता भीष्मराज आङ्देम्बे भने अनुपस्थित रहेका छन्।
Read full story at source (setopati.com)