मन्त्रिपरिषद् बैठक ३ बजे
himalpress.com · Wed Jul 29 08:35:04 GMT 2026

काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
Read full story at source (himalpress.com)