चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग
khabarhub.com · Wed Jul 29 08:51:11 GMT 2026

काठमाडौं – नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको संगठित आक्रमणका दोषीलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरेको छ ।
Read full story at source (khabarhub.com)