नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीप र सोमपाल बाहिर
nepalpress.com · Wed Jul 29 08:46:20 GMT 2026
काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्।
Read full story at source (nepalpress.com)