शान्त छ कप्तानगञ्ज [फोटोफिचर]
lokaantar.com

केही दिनयता तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्ज बुधबारदेखि शान्त भएको छ ।
मंगलबार राति पनि केही हुलहुज्जत भए पनि बुधबार बिहानदेखि भने कप्तानगञ्ज शान्त बनेको छ ।
Read full story at source (lokaantar.com)