गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपा पुगे रवि लामिछाने
barnanmedia.com · Wed Jul 29 08:47:12 GMT 2026

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
कांग्रेसले श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी कार्यालयमा राखेको थियो। सोही क्रममा रास्वपा सभापति लामिछाने पुगेर स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
Read full story at source (barnanmedia.com)