‘चुनावमा भाग नलिएकै आधारमा दल खारेज गर्न मिल्दैन’
ratopati.com · Wed Jul 29 08:59:25 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालले निर्वाचन आयोगलाई सङ्घीय ढाँचामा प्रभावकारी बनाउन र आधुनिक प्रविधिको दुरुपयोग रोक्न जरुरी रहेको बताएका छन्।
बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा उनले यस्तो धारणा राखेका हुन्।
Read full story at source (ratopati.com)