थापाथलीका अव्यवस्थित तार, फिल्डमै उत्रिए ऊर्जा मन्त्री
clickmandu.com · Wed Jul 29 09:03:39 GMT 2026

काठमाडौं । लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका तारको व्यवस्थापनका लागि समन्वय सुरु गरिएको छ । थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी पनि भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका हुन् ।
Read full story at source (clickmandu.com)